Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विराटनगर उड्न लागेको यति एयरलाइन्सको इन्जिनमा समस्या, पुनः ‘पार्किङ वे’मा फर्काइयो

    विराटनगर उड्न लागेको यति एयरलाइन्सको इन्जिनमा समस्या, पुनः ‘पार्किङ वे’मा फर्काइयो

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

    त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको एनवाइटी ७८७ विमानमा समस्या देखिएको हो ।



    इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको विमानस्थल स्रोतले बतायो ।



    सो विमान बिहान साढे ८ विराटनगर उड्ने तयारीमा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार