Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

    माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 327
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल जारी छ ।



    बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुनेछ ।



    नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार