Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बालुवाटारमा माओवादीको पदाधिकारी बैठक पनि जारी

    बालुवाटारमा माओवादीको पदाधिकारी बैठक पनि जारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 519
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक पनि बालुवाटारमा बसिरहेको छ ।

    वर्तमान सत्ता समीकरण संकटतर्फ धकेलिएपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।



    माओवादी र कांग्रेसबीच सत्ता गठबन्धनमा खटपट आएसँगै वैकल्पिक समीकरणबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको बताइएको छ ।



    गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ ।

    उता नेकपा एमालेको सचिवालय बैठक पनि बालकोट जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार