Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अन्ततः सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रिपरिषद् विस्तार हुने

    अन्ततः सत्ता गठबन्धन भत्कियो, आजै नयाँ मन्त्रिपरिषद् विस्तार हुने

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ ।

    स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको हो ।



    त्यसका लागि आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको छ ।



    एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

    आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार