Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सालिन पोखरेलको पशुपति आर्यघाटमा अन्त्यष्टि

    सालिन पोखरेलको पशुपति आर्यघाटमा अन्त्यष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 981
    SHARES

    काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र मृत भेटिएकी सालिन पोखरेलको अन्त्यष्टि गरिएको छ ।

    पोखरेलको आज दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्यष्टि गरिएको हो।



    एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।



    कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

    उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए। तर पोख्रेलको पोस्टमार्टम रिपोर्टले भने उनको बलात्कार नभएको देखाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार