Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

    माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २६ फाल्गुन २०८०
  • 402
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

    बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।



    प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अर्को समीकरणको कसरत गरिरहेकाले प्रधानमन्त्री पुषपकमल दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन् ।



    उनले सोमबारकै बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार