Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमालेले बोलायो संसदीय दलको बैठक

    एमालेले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 483
    SHARES

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो ।

    मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।



    त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।



    यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार