Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

    सुनको तस्करी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 735
    SHARES

    काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    शुक्रवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो ।



    उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सुन तस्करीका दोषीलाई कारबाहीको सिफारिस गरेको थियो ।



    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार