Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकैपटक सशस्त्र प्रहरीका २१५६ जवानको सरुवा [सूचीसहित]

    एकैपटक सशस्त्र प्रहरीका २१५६ जवानको सरुवा [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक दुई हजार १५६ जवानको सरुवा गरेको छ ।

    सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको हो ।



    सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ जवानहरुलाई चैत्र महिनादेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता तथा राशन समेत पाउने गरी सरुवा गरिएको बताइएको छ ।



    साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आ-आफ्नो कार्यालयमा रहेको अभिलेख किताबमा आवश्यक व्यहोरा जनाई दिनहुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

    सोर्स फोर्सको भरमा १० वर्षभन्दा बढी एकै ठाउँमा बसेका जवानहरुलाई पनि सरुवा गरिएको छ ।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार