Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी

    सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 414
    SHARES

    धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

    माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।



    मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार