Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमालेको हीरक महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता

    एमालेको हीरक महोत्सवमा प्रचण्ड र देउवा विशेष वक्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 333
    SHARES

    काठमाडौं । नेकपा एमालेले नेकपा स्थापना दिवसका अवसरमा हीरक महोत्सव बनाउने भएको छ।

    पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते एमालेले विशेष समारोहमा आयोजना गर्न लागेको हो ।



    आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ।



    कार्यक्रममा नेकपा एसका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको छ।

    एमालेले प्रचण्ड र देउवाको नाम वक्ताको रूपमा सार्वजनिक गरे पनि अरूको गरेको छैन।

    कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार