Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 2.9K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीका १३५ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक हवल्दारहरुलाई प्रहरी हवल्दारमा बढुवा भएकाको सूची प्रकाशित गरेको हो ।



    प्रहरीमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार तर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपश्चात् रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी कुल रिक्त हुन आउने पद सङ्ख्याको पदपूर्ति गरिएको जनाइएको छ ।



    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार