Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

    इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 501
    SHARES

    फाइल तस्विर

    दोहा । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।

    गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको मध्यस्थता प्रयासमा हमासको उपस्थिति लाभदायक रहेसम्म हमासको राजनीतिक नेतृत्व दोहामै रहने कतारले मङ्गलबार जनाएको हो ।



    विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले पत्रकार सम्मेलनमा भने, “यो हमासको राजनीतिक नेतृत्व कतारमा रहनु मध्यस्थता प्रयासमा उपयोगी र सकारात्मक छ ।



    हामीले सधैं भन्दै आएका छौँ, उनीहरूको उपस्थिति आवश्यक रहँदासम्म हमास प्रतिनिधि यहाँ रहनेछन् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार