Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कतारका अमिरले गरे नेपाल भ्रमण स्थगित

    कतारका अमिरले गरे नेपाल भ्रमण स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ ।

    यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो ।



    तर इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण उनले नेपाल भ्रमण स्थगित गरेका हुन् ।



    स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।

    अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार