Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दुई दिने भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री नेपाल आउने

    दुई दिने भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री नेपाल आउने

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 519
    SHARES

    काठमाडौं । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

    दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् ।



    भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।



    यस्तै उनी परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय बैठकमा समेत सहभागी हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार