Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ ।

अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल हुनेछ ।

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

जनपरिचालन, संगठन निर्माण र विस्तारका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077