Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

आज पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

आज पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै छन् ।

आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पछिल्लो समय उनी डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा फसेका छन् ।

दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले सो विषयमा समेत आफ्नो धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077