Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

वर्तमान सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : अध्यक्ष प्रचण्ड

वर्तमान सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको छ : अध्यक्ष प्रचण्ड

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले वर्तमान सरकार भ्रष्टाचारविरोधी अभियान रोक्न लागिपरेको बताएका छन् ।

आज सुरु स्थायी कमिटी बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार आफूले थालेको राम्रो कामलाई समेत रोक्न लागिपरेको ब्रिफिङ गरे।

उनले अघिल्लो सरकारले चालेको भ्रष्टाचारविरोधी अभियान रोक्ने काम भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले बंगलादेशमा घटेको घटनाले नेपालमा पर्ने असर र प्रभावको ख्याल गर्दै त्यसबाट शिक्षा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077