Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]

३५ जिल्ला न्यायाधीश सिफारिस [सूचीसहित]

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्का पदाधिकारीबीच अनौपचारिक छलफलमा न्याय, सरकारी वकिल र कानुन समूहबाट कति जना समावेश गर्ने भन्ने छलफल चलेको थियो ।

उच्च अदालतमा कम्तीमा १० जना न्यायाधीशको पद खाली छ। सर्वोच्च अदालतमा ४ न्यायाधीशको पद रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077