Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कुलमानको बचाउ गर्दै प्रचण्डले भने - सरकारले घिसिङमाथि अस्वभाविक लाञ्छना लगायो

कुलमानको बचाउ गर्दै प्रचण्डले भने - सरकारले घिसिङमाथि अस्वभाविक लाञ्छना लगायो

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले डेडिकेटेट र ट्रंकलाइनका विषयमा अप्राकृतिक आरोप लगाएको बताए ।

सरकारले सुशासनको सवालमा भ्रटाचार विरोधी अभियानमा अवरोध हुने खालका कुरा नगरोस् भनेर खबरदारी गरेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077