Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

२१ जिल्ला न्यायाधीशको सरुवा, को-कहाँ पुगे ?

२१ जिल्ला न्यायाधीशको सरुवा, को-कहाँ पुगे ?

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो ।

यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।

परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077