Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप

माइतीघरमा कुलमानका समर्थक र प्रहरीबीच झडप

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका कुलमान घिसिङका समर्थक र प्रहरीबीच झडप भएको छ ।​​

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र प्रहरीबीच झडप भएको हो।​​

प्राधिकरणलाई डुबाउन पाइँदैन लगायतका नारा लगाउँदै युवाहरू बीच सडकमा बसेपछि प्रहरीले हटाउन खोजेको थियो ।

त्यसपछि झडप भएको हो ।​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077