Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलम्पिक महिला फुटबलमा अमेरिकालाई स्वर्ण, ब्राजिललाई रजत !

ओलम्पिक महिला फुटबलमा अमेरिकालाई स्वर्ण, ब्राजिललाई रजत !

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । ब्राजिललाई १–० ले हराउँदै अमेरिकाले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ ।

महिला फुटबलमा अमेरिकाले जितेको यो पाँचौँ ओलम्पिक स्वर्ण हो ।

अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ मा ओलम्पिक स्वर्ण जितेको थियो ।

फ्रान्सको पेरिसस्थित पार्क डे प्रिन्सेसमा भएको खेलमा अमेरिकालाई जित दिलाउन मालोरी स्वान्सनले निर्णायक गोल गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077