Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेरिस ओलम्पिक सकियो : अमेरिका शीर्ष स्थानमा, चीन दोस्रोमा

पेरिस ओलम्पिक सकियो : अमेरिका शीर्ष स्थानमा, चीन दोस्रोमा

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । पेरिस ओलम्पिक २०२४ सकिएको छ । जुलाई २६ मा औपचारिक रूपमा शुरू भएको ओलम्पिक गएराति समापन गरिएको हो ।

ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन् । तर, अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो ।

कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो ।

यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077