Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एएफसी च्यालेञ्ज लिगमा आज चर्च ब्वाइज र पारो भिड्ने

एएफसी च्यालेञ्ज लिगमा आज चर्च ब्वाइज र पारो भिड्ने

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा आज चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन ‘पारो एफसी’बीच प्रतिस्पर्धा हुनेछ।

खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्न आफ्नो टोली तयार रहेको बताएका छन्।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको भन्दै खेल रोचक बन्ने बताएका छन्।

गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077