Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भुटानी क्लब पारो एफसीसँग चर्च ब्वाइज घरेलु मैदानमै स्तब्ध

भुटानी क्लब पारो एफसीसँग चर्च ब्वाइज घरेलु मैदानमै स्तब्ध

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपालको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमै पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा मंगलबार भएको खेलमा भुटानको लिग च्याम्पियन पारो एफसीसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको हो ।

नेपालका लागि लाकेन लिम्बुले गोल गरे ।

पारोको जितमा किंगा वाङचुक र विलियम ओपोकु अ‍ैसेडुले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077