Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि, एमबाप्पेको डेब्यु गोल

रियल मड्रिडले जित्यो यूईएफए सुपर कपको उपाधि, एमबाप्पेको डेब्यु गोल

बिहिवार , श्रावण ३१, २०८१

एजेन्सी । एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ ।

पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हरायो ।

रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे ।

एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन ९पीएसजी० बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।

रियल मड्रिडले कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077