Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्कियो

नेपाली महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्कियो

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो ।

नयाँ वरीयतामा नेपाल ९९ औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल ९८ औँ स्थानमा थियो ।

एसियाली देशको वरीयतामा नेपाल १९ औँ स्थानमा छ । यस्तै दक्षिण एसियाली वरीयता नेपाल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077