Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मालबहाक ट्रकलाई दुःख दिने गरेको भन्दै धर्मकाँटामा प्रहरीले लगायो ताला

मालबहाक ट्रकलाई दुःख दिने गरेको भन्दै धर्मकाँटामा प्रहरीले लगायो ताला

शनिवार , भाद्र १, २०८१

पूर्वी नवलपरासी । पश्चिमाञ्चल यातायात व्यवसायीले सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गत झराहीखोला नजिक रहेको धर्मकाँटामा प्रहरीले शुक्रबार तालाबन्दी गरेको हो ।

धर्मकाँटाका नाममा व्यवसायीले मालबहाक ट्रकलाई दुःख दिने गरेको आरोप छ ।

सामान बोक्ने ट्रक यो धर्मकाँटामा तौलिएर मात्र पूर्वपश्चिम जान पाउने व्यवस्था छ ।

तर धर्मकाँटाका नाममा व्यवसायीले मनपरी गरेकाले ताला लगाइएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077