Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अल नासरलाई हराउँदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

अल नासरलाई हराउँदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

आइतवार , भाद्र २, २०८१

काठमाडौं । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।

गएराति अल नासरलाई ‍४-१ गोलले पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेकजेन्डर मिट्रोभिकले दुई गोल गरे भने सर्गेज मिलिनकोभिक स्याभिक र मालकमले एक-एक गोल गरे ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077