Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी सुरुवात

स्पेनिस ला लिगामा बार्सिलोनाको विजयी सुरुवात

आइतवार , भाद्र २, २०८१

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।

गएराति भ्यालेन्सियासँग भएको पहिलो खेलमा बार्सिलोना २–१ ले विजयी भएको हो ।

घरेलु टोली भ्यालेन्सियाका लागि ह्यूगो डुरोले गोल गरे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले खेलको पहिलो हाफको इन्जुरी समय र दोस्रो हाफको ४९ औँ मिनेटमा गोल गरे ।

दोस्रो गोल उनले पेनाल्टीमा गरेका थिए । जीतसँगै बार्सिलोनाको तीन अङ्क भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077