Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

संगीत उद्योग संघमा प्रहरीले हान्यो छापा, कागजात बरामद

संगीत उद्योग संघमा प्रहरीले हान्यो छापा, कागजात बरामद

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले छापा मारेको छ ।

नक्कली कागजात बनाएर गैरकलाकारलाई विदेश पठाउने गरेको सूचना पाएपछि ब्यूरोको टोलीले अनामनगरस्थित संघको कार्यालयमा छापा हानेको हो ।

संघको कार्यालयबाट प्रहरीले केही कागजात र कम्प्युटर बरामद गरेको छ ।

संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077