Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

शिखर धवनले लिए अचानक क्रिकेटबाट संन्यास, फ्यानलाई भावुक बनाएर गए ‘गब्बर’ !

शिखर धवनले लिए अचानक क्रिकेटबाट संन्यास, फ्यानलाई भावुक बनाएर गए ‘गब्बर’ !

शनिवार , भाद्र ८, २०८१

काठमाडौं । भारतीय क्रिकेट खेलाडी शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो राख्दै उनले सबै प्रशंसकहरूलाई धन्यवाद दिएका छन् ।

३७ वर्षीय खेलाडीले सन् २०१० मा भारतका लागि डेब्यु गरेका थिए ।

आफ्नो १३ वर्षको करियरमा उनले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० खेलमा भारतको प्रतिनिधित्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077