Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साफ यु-२० च्याम्पियन्सिप : भुटानसँग सेमिफाइनल खेल्दै नेपाल

साफ यु-२० च्याम्पियन्सिप : भुटानसँग सेमिफाइनल खेल्दै नेपाल

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भुटानसँग खेल्दैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार साँझ साढे ५ बजे खेल सुरू हुनेछ।

नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो। घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यसहित नेपालले आज सेमिफाइनल खेल्नेछ

भुटान समूह बी को उपविजेता हो। प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077