Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

भुटानलाई हराउँदै नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

आइतवार , भाद्र ९, २०८१

काठमाडौं। नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077