Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

यी हुन् एकीकृत समाजवादीका निर्वाचित पोलिट्ब्युरो सदस्य [सूचीसहित]

यी हुन् एकीकृत समाजवादीका निर्वाचित पोलिट्ब्युरो सदस्य [सूचीसहित]

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ८४ सदस्यीय पोलिट्ब्यूरो चयन भएको छ ।

गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिट्ब्युरो चयन भएको हो ।

सार्वजनिक मत परिणाम अनुसार सबैभन्दा धेरै विरोध खतिवडाले २०१ मत पाएका छन् ।

नयाँ सदस्यमा सुदेश पराजुलीले सबैभन्दा धेरै मत पाएका छन् । उनले १५४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077