Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । 

विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार प्रा.डा. थापालाई नियुक्त गरेका हुन् । 

काठमाडौँ विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा.डा. थापा इन्जिनियर हुन्।

लेक्चरबाट काठमाडौँ विश्वविद्यालय प्रवेश गरेका उनी डीन, रजिस्ट्रार हुँदै उपकुलपति बनेका थिए।  उनी २०५१ सालदेखि उनी काठमाडौँ विश्वविद्यालयसँग आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077