Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा झाँक्री निर्वाचित

एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा झाँक्री निर्वाचित

बिहिवार , भाद्र १३, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्यमा रामकुमारी झाँक्री पनि निर्वाचित भएकी छन् ।

पदाधिकारीमा महिला उपाध्यक्षतर्फ पराजित भएकी झाँक्री पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी हुन् ।

उनले १८२ पाएकी छन् । प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् ।

पदाधिकारीको परिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम पनि आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077