Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रस्तावित राजदूतहरूको संसदीय समितिमा सुनुवाइ आज

प्रस्तावित राजदूतहरूको संसदीय समितिमा सुनुवाइ आज

आइतवार , भाद्र १६, २०८१

काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुँदेछ ।

बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।

यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल गरेको थियो ।

राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077