Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

आइतवार , भाद्र १६, २०८१

चितवन । रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा सडक अवरुद्ध भएको थियो ।

त्यस्तै,नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077