Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारी बैठक सकिएपछि केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो।

आइतबार अपराह्न सुरू बैठकमा सहमहामन्त्रीहरू, महामन्त्रीहरू, उपसभापतिहरू र सभापति बोल्ने कार्यक्रम छ।

गत साउन २३ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो। आजको बैठक त्यसैको निरन्तरता हो।

बैठकमा पदाधिकारीहरूले बोल्ने र गत फागुनमा महासमितिमा पेस भएका प्रस्तावहरू परिमार्जनसहित अनुमोदन गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077