Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सिन्धुपाल्चोकमा बिहानै गयो भूकम्प

सिन्धुपाल्चोकमा बिहानै गयो भूकम्प

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ ।

बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि शनिबार बिहान पनि मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077