Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

६ अंकले नेप्से बढ्दा १३ अर्ब ५७ करोडको कारोबार

६ अंकले नेप्से बढ्दा १३ अर्ब ५७ करोडको कारोबार

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले सुधार आएको छ।

अघिल्लो दिन १२७ अंक बढेको नेप्से परिसूचक आज ६.९४ अंक बढेर २८३० अंकमा कायम भएको हो ।

आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए ।

अघिल्लो दिन १३ अर्ब १० करोडको कारोबार भएकोमा आज १३ अर्ब ५७ करोड ७१ लाखको कारोबार भएको छ ।

कुल १०६ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ५ को स्थिर रह्यो ।

१२ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077