Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपामाथि नागरिकको विश्वास बढ्यो, आउँदो चुनावमा पुष्टि हुन्छ : रवि लामिछाने

रास्वपामाथि नागरिकको विश्वास बढ्यो, आउँदो चुनावमा पुष्टि हुन्छ : रवि लामिछाने

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलप्रति नागरिकको विश्वास बढिरहेको दाबी गरेका छन् ।

रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले यस्तो दाबी गरेका हुन् । उनले रास्वपाप्रति नागरिकले देखाएको विश्वासमा पुष्टि आउँदो चुनावमा हुने बताए ।

‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन् । अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन् । यो विरोधाभास भयो’, उनले भने ।

यस्तै उनले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताए बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077