Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुन्दरीजल किनारमा भेटियो एक युवतीको शव

सुन्दरीजल किनारमा भेटियो एक युवतीको शव

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं। सुन्दरीजलको खोला किनारमा एक युवतीको शव भेटिएको छ।

गोकर्णेश्वर नगरपालिका १ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा युवतीको शव भेटिएको हो।

शव रहेको भन्ने जानकारी पाएपछि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल गएको छ।

अहिलेसम्म युवतीको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077