Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई कवाड व्यवसायीले गराए ध्यानाकर्षण

प्रधानमन्त्री ओलीलाई कवाड व्यवसायीले गराए ध्यानाकर्षण

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

कवाड व्यवसायमा तोडफोड गरिएको भन्दै कवाड व्यवसायीले प्रधानमन्त्री शर्मालाई ध्यानाकर्षण गराएको हो।

कवाड समाजले काठमाडौं महानगरपालिकाका विभिन्न वडा कार्यालयहरूले कवाड गोदाममा तोडफोड गरेको भन्दै प्रधानमन्त्री शर्मालाई ध्यानाकर्षण गराएको छ ।

वातावरण फोहोर गरेको, आगलागीका घटनार चोरी बढाएको आरोप महानगरले लगाएको भन्दै कवाड समाजले ध्यानाकर्षण गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077