Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कारबाही गरेर देखाउन एमालेलाई भीम रावलको चुनौती

कारबाही गरेर देखाउन एमालेलाई भीम रावलको चुनौती

मंगलवार , भाद्र २५, २०८१

अछाम । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्।

अछाममा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले फरक मत राखेकै कारण कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।

देश, जनता र पार्टीले लिएको नीतिका पक्षमा आफू दृढतापूर्वक खडा भएको नेता रावलको भनाई छ ।

नेता रावलले भने, ‘विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण कारबाही गरिन्छ भने गरेर देखाउन ठाडो चुनौतीदिन्छु । पार्टीले यो चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि नै चालौँला।’

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक उभिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077