Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सुवास नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

सुवास नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्।

नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेम्वाङ नेपालको राजनीतिक इतिहासमा सदैव सम्झिरहने व्यक्तित्व रहेको भन्दै उनको नाममा प्रतिष्ठान निर्माण गर्ने घोषणा गरे।

उनले सुवास नेम्वाङले गरेको योगदान अमर रहेको पनि बताए ।

त्यो प्रतिष्ठान बनाएर छोड्नेमात्र नभएर नेताहरूको आदर्श, विचार र नेताहरूले हिँडेको बाटो, व्यवहार आचरण इच्छाअनुसार चलाइने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077