Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अब पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्छ : शशांक कोइराला

अब पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्छ : शशांक कोइराला

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनु पर्ने बताएका छन् ।

शनिबार धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले अब युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि प्रोत्साहन गर्नुपर्ने बताए ।

‘शेरबहादुरजी सदावहार यहाँ पार्टी सभापति हुनुहुन्न। अब युवाहरु आउँछन, उनीहरुलाई ठाउँ दिनुर्‍यो। उनीहरुलाई अगाडि बढाउनुपर्‍यो,’ उनले भने।

६० प्रतिशत नेताहरू ४० वर्षमुनिका रहेपनि नेतृत्व र जिम्मेवारी बुढाले मात्रै पाउने अवस्था सुधार्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077