Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीले भनिन् - २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ

पूर्वराष्ट्रपति भण्डारीले भनिन् - २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ

शनिवार , आश्विन ५, २०८१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को चुनावबाट नेकपा एमाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

शनिबार मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो शुभकामना दिएकी हुन् ।

उनले २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्ने बताइन् ।

‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस्, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077